सुदूरपश्चिम रोयल्सविरुद्ध बलिङ गर्दै लुम्बिनी

सुदूरपश्चिम रोयल्सविरुद्ध बलिङ गर्दै लुम्बिनी

काठमाडौं सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को सातौं दिनको पहिलो खेलमा सुदूरपश्चिमरोयल्सविरुद्ध लुम्बिनी लायन्सले टस जितेर बलिङ गरिरहेको

लुम्बिनीले सुरुवाती दुवै खेलमा हार बेहोरेर दबाबमा पहिलो खेलमा विराटनगर किंग्ससँग हारेकोलुम्बिनीले पोखरा एभेन्जर्ससँगको खेल पनि गुमाएको थियो सुदूरपश्चिम भने लगातार तेस्रो जितनिकाल्दै शीर्ष स्थानमा उक्लिने लक्ष्यमा रहेको सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर दोस्रोमाकाठमाडौं गुर्खाजलाई पराजित गरेको थियो

लुम्बिनीले शुक्रवार पोखरा एभेन्जर्ससँग खेलेको टोलीमा परिवर्तन गरेको लुम्बिनीले आतुतोषघिरैया बेन्चमा रहँदा अर्जुन साउदले टिममा मौका पाएका छन्

लोकप्रिय