डोटीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, ६ जना घाइते
- dainiksamaj
- २०८२ बैशाख १७, बुधबार
-
230 Shares
काठमाडौं । डोटीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु ६ जना घाइते भएका छन् ।
धनगढीबाट बैतडीको पुर्चौडी गइरहेको सुपप्र ०२००१ ज ०५६७ नम्बरको जिप डोटीको जोरायल गाउँपालिका– २ मेलखोला स्थित भीमदत्त राजमार्गमा गएराति दुर्घटना हुँदा ४५ वर्षीय हर्कबहादुर नेगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका नेगीलाई उपचारका लागि धनगढीस्थित माया मेटो अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । घाइतेमध्ये ६५ वर्षीया धना र चालक बमको अवस्था गम्भीर छ । घाइतेहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
- निम्सको दोहोरो जित
- हिरोज तेक्वान्दोमा आश्रयलाई दोहोरो पदक
- गोर्खा खुकुरी मार्सल आटर््र्सको सेमिनार सम्पन्न
- शासकीय दम्भ : ३ युवाको मृत्युपछि मधेशमा अझै त्रासदी
- आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण, शोक विदा
- गाजामा हमासको पूर्ण निःशस्त्रीकरणका लागि सहमति
- सेयर किनबेच चार कारोबार ३ अर्ब ७५ करोड
- लघुवित्त पीडित समूहसँग ५ बुँदे सहमति
- उडान ढिला वा रद्द गरे एयरलाइन्सले क्षतिपूर्ति दिनुपर्ने, मृत्यु भए १ लाख डलरसम्म
- इरानमाथिको आक्रमण स्थगित गरेको ट्रम्पको दाबी
लोकप्रिय
-
जैविक विविधता र वन्यजन्तु संरक्षण प्रभावकारी बनाउन आदिवासी समुदायको आग्रह
२०८३ श्रावण १०, आईतवार -
बाल शिक्षाविद् मथुरा थापा ‘ठाँटी मिडिया २०८३’ द्वारा सम्मानित
२०८३ श्रावण १७, आईतवार -
अविरल वर्षापछिको पहिरोका कारण ५ वटा राजमार्ग अवरूद्ध
२०८३ श्रावण १४, बिहीबार -
उद्योगीसँग अर्थमन्त्री वाग्ले, उद्योगीले, के–के देखाए भने
२०८३ श्रावण १४, बिहीबार


प्रतिकृया दिनुहोस्