पार्टीभित्र पुनः शक्तिशाली बने देउवा
- dainiksamaj
- २०७८ पुष १०, शनिबार
-
270 Shares
काठमाडौ । नेपाली काँग्रेसको केन्द्रीय समितिमा सभापति शेरबहादुर देउवालाई दुई तिहाई बढी केन्द्रीय सदस्यको समर्थन हुने देखिएको छ ।
काँग्रेसको १४ औँ महाधिवेशन अन्तरगत मंसिर २७ गते भएको निर्वाचनको पछिल्लो परिणामले देउवा समूहबाट उम्मेदवार बनेका, नेताहरुको केन्द्रीय समितिमा दुई तिहाइभन्दा बढी उपस्थिति देखिएको हो ।
पार्टी पदाधिकारीमा मिश्रित परिणाम आए पनि केन्द्रीय सदस्यमा भने देउवा निकट नेताको पक्षमा परिणाम देखिएका छ । नौ स्थानमा भएको महिला खुलातर्फ देउवाइतर समूहबाट सरिता प्रसाईं मात्र निर्वाचित भएकी छन् । चार पदका लागि भएको मधेसी महिलामा सबै देउवा निकट निर्वाचित भएका छन् ।
- माकजू र खनाल ‘हेमबहादुर मल्ल’ पुरस्कारद्वारा सम्मानित
- नेपालमा एसआरएमका १ हजार १११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य
- नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक
- फेदीखोला गाउँपालिकाका अस्थायी, राहत तथा करार शिक्षक सामाजिक सुरक्षा कोषमा आबद्ध
- सुमन र आशाको माया जुनीभरीलाई
- जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)
- लुक्लाको ठूलो गुमिला गुम्बामा स्वास्थ्य शिविर, पहिलो दिन ३० भन्दा बढीको स्वास्थ्य परीक्षण
- गरिमा चौधरीको हत्याकाण्ड : नेपाल सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति
- संसदीय मर्यादा रास्वपाकै कारण खतरामा
- माकाजु र खनाललाई ‘हेमबहादुर मल्ल’ पुरस्कार
लोकप्रिय
-
सुमन र आशाको माया जुनीभरीलाई
२०८३ भाद्र ७, आईतवार -
फेदीखोला गाउँपालिकाका अस्थायी, राहत तथा करार शिक्षक सामाजिक सुरक्षा कोषमा आबद्ध
२०८३ भाद्र ७, आईतवार -
योजनावद्ध विकास निर्माण र रूपान्तरणको मार्गमा भरतपुर
२०८३ भाद्र ६, शनिबार -
थापाको मुख्यमन्त्री यात्रा : चुनौतीलाई चिर्दै अवसरमा बदल्ने
२०८३ भाद्र ६, शनिबार


प्रतिकृया दिनुहोस्