साल्ट टेडिङ्गको अध्यक्षमा श्रेष्ठ

साल्ट टेडिङ्गको अध्यक्षमा श्रेष्ठ

 

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको अध्यक्षमा कल्याण गोबिन्द श्रेष्ठ चयन हुनुभएको छ।
यसअघि उक्त पदमा रहेका संचालक समितिको अध्यक्ष लक्ष्मीदास मानन्धरको निधन भई रिक्त भएको पदमा संचालक समितिको फागुन १६ गते बसेको बैठकले संचालक श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

लोकप्रिय