प्रधानमन्त्री देउवा गाउँपालिकाको प्रशासकीय भवन उद्घाटनको लागि नुवाकोटमा
- dainiksamaj
- २०७८ फाल्गुन ३०, सोमबार
-
160 Shares
काठमाडौँ । नेपाली काग्रेसका सभापति एव्म प्रधानमन्त्री शेरबहादुर देउवा नुवाकोट पुगेका छन्। किस्पाङ गाउँपालिकाको प्रशासकीय भवन उद्घाटनका लागि प्रधानमन्त्री देउवा आज नुवाकोट पुगेका हुन्।

प्रधानमन्त्री देउवाले गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतलगायत पनि सहभागी छन्।
- सम्मान्नीय उपराष्ट्रपति राम सहायप्रसाद यादवको प्रमुख आतिथ्यमा ३२औं विश्व आदिवासी दिवस मनाउँदै
- विश्व स्तनपान सप्ताह समापन, स्तनपानको सम्वद्र्धनमा जोड
- आइएमई बैंकले ल्यायो ‘ग्लोबल नेक्स्ट जेन अकाउन्ट’, घरमै बसेर खाता खोल्न सकिने
- कैलारी गाउँपालिकाको भवन निर्माण तोकिएकै समयमा सम्पन्न
- निम्सको दोहोरो जित
- हिरोज तेक्वान्दोमा आश्रयलाई दोहोरो पदक
- गोर्खा खुकुरी मार्सल आटर््र्सको सेमिनार सम्पन्न
- शासकीय दम्भ : ३ युवाको मृत्युपछि मधेशमा अझै त्रासदी
- आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण, शोक विदा
- गाजामा हमासको पूर्ण निःशस्त्रीकरणका लागि सहमति
लोकप्रिय
-
बाल शिक्षाविद् मथुरा थापा ‘ठाँटी मिडिया २०८३’ द्वारा सम्मानित
२०८३ श्रावण १७, आईतवार -
अविरल वर्षापछिको पहिरोका कारण ५ वटा राजमार्ग अवरूद्ध
२०८३ श्रावण १४, बिहीबार -
शासकीय दम्भ : ३ युवाको मृत्युपछि मधेशमा अझै त्रासदी
२०८३ श्रावण १७, आईतवार -
उद्योगीसँग अर्थमन्त्री वाग्ले, उद्योगीले, के–के देखाए भने
२०८३ श्रावण १४, बिहीबार -
सेयर बजारको कुन क्षेत्रमा सर्दैछ लगानीकर्ताको पैसा ?
२०८३ श्रावण १४, बिहीबार


प्रतिकृया दिनुहोस्