फेरि थपिए ३३५ सङ्क्रमित
- dainiksamaj
- २०७९ श्रावण ७, शनिबार
-
230 Shares
काठमाडाै । नेपालमा थप ३३५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ९९६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २१६ तथा एन्टिजेन विधिबाट ११९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।यही अवधिमा थप ८६ जना सङ्क्रमणमुक्त पनि भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ९७१ पुगेको छ । पछिल्लो २४ घण्टामा कसैको मृत्यु भनेको भएको छैन । उता, थप २ लाख ३६ हजार ७३८ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।
- माकजू र खनाल ‘हेमबहादुर मल्ल’ पुरस्कारद्वारा सम्मानित
- नेपालमा एसआरएमका १ हजार १११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य
- नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक
- फेदीखोला गाउँपालिकाका अस्थायी, राहत तथा करार शिक्षक सामाजिक सुरक्षा कोषमा आबद्ध
- सुमन र आशाको माया जुनीभरीलाई
- जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)
- लुक्लाको ठूलो गुमिला गुम्बामा स्वास्थ्य शिविर, पहिलो दिन ३० भन्दा बढीको स्वास्थ्य परीक्षण
- गरिमा चौधरीको हत्याकाण्ड : नेपाल सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति
- संसदीय मर्यादा रास्वपाकै कारण खतरामा
- माकाजु र खनाललाई ‘हेमबहादुर मल्ल’ पुरस्कार
लोकप्रिय
-
सुमन र आशाको माया जुनीभरीलाई
२०८३ भाद्र ७, आईतवार -
फेदीखोला गाउँपालिकाका अस्थायी, राहत तथा करार शिक्षक सामाजिक सुरक्षा कोषमा आबद्ध
२०८३ भाद्र ७, आईतवार -
योजनावद्ध विकास निर्माण र रूपान्तरणको मार्गमा भरतपुर
२०८३ भाद्र ६, शनिबार -
थापाको मुख्यमन्त्री यात्रा : चुनौतीलाई चिर्दै अवसरमा बदल्ने
२०८३ भाद्र ६, शनिबार


प्रतिकृया दिनुहोस्